5
(9)

गायक नितेश जंग कुवरको “खोलै खोला” बोलको गीत सार्बजनिक भएको दोश्रो सातामा दश लाख यूटूब हिट्स हुदै छ। यो गीत यूटूब चैनल “एन जे के भाईव” मा फेब्रुअरी एक गते सार्बजनिक भएको थियो।

दिभिज शाहको निर्देशनमा बनेको यो म्यूज़िक भिडियोमा मोडल जहान्वी बस्नेतले अभिनय गरेकी छन, उनी अब नेपाली चलचित्र अनुबंधित भएको बताईएको छ।

खोलै खोला गीत सार्बजनिक गरेको अवसरको भिडियो (जहान्वीको यूटूब चैनलबाट)

एक महीना अगाडी (जनवरी-१ गते) अर्को गीत “रिबर्थ” नितेशको स्वरमा सार्बजनिक भएको थियो। अंग्रेज़ी भाषामा रहेको सो गीत यूटूबमा १८ लाख पटक हेरीएको छ। यसमा र्यापर यूनिक पोईटलाई पनि सुन्न सकिन्छ।

Average rating 5 / 5. Vote count: 9

No votes so far! Be the first to rate this post.