5
(1)

रामको खोजी रावणको देशमा ‘ हरफहरु राखीएको गीत अहिले यूटूबमा आएको तेश्रो दिन छ लाख पटक हेरीएको छ।

यसै साता सार्वजनिक भएको “धोबी बगर” बोलको यस गीतले अहिले देशको अवस्थालाई पनि खोतले झै भएको छ। कोरोनामय देशमा अध्यादेश सत्ता जोगाऊने भ्याक्सिन बनीरहेको छ। अनि सबैजना त्यही सत्ताको नाचगान हेर्न मस्त हुदा कहा भेंटीएला त राम, रावणको देशमा?

नेत्र अर्यालको रचना, खेम सेंचुरीको स्वर संगीतमा आएको यो गीतमा अमृत सापकोटा, कल्पना दाहाल, बालगायिका आयुषा गौतम, रबिना बसेल र ओम सेंचुरीको समेत स्वर रहेको छ। सुनील क्षेत्रीको निर्देशन रहेको म्यूज़िक भिंडियों यो चर्चामा रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.