5
(1)

चर्चित गायक गायिकाको जोड़ी फेरि अर्कों गीत “ओई प्यारी” मा जोड़ीएका छन। हो , “के माया लाग्छ र?” बोलको चर्चित गीतमा उधुमैं जमेका निशान भट्टराई र एलिना चौहानको जोडी फेरि मिसीएको छ ओई प्यारीमा।

आज सार्वजनिक यो गीतको शब्द अनीश घिमिरे, संगीत अनिल बिरहीले दिएका छन । टिका जैसी र आगत सायर अभिनित यो गीतको निर्देशन बिक्रम चौहानले गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.