0
(0)

राज खम्बु र सुजाता बर्माको स्वरमा “मुना” बोलको गीत आज सार्वजनिक भएको छ। अहिलेका चर्चित कलाकारहरु नाज़िर हुसेन, स्वस्तिमा खड़का, रियासा दाहाल लगायतको अभिनय रहेको यो गीतले साली भेना श्रीमती बिचको संवादलाई गीति शैलीमा रोचक तरीक़ाले देखाएको छ। यो गीतमा नवराज कलाउनीको शब्द र राजेन्द्र भट्टको संगीतका साथ स्वर समेत छ।

सार्वजनिक भएको दिन ३ लाख यूटूब भ्यूज कटेको यो गीत चर्चामा आउन सक्ने देखीएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.