0
(0)

भर्खरै सार्वजनिक भएको “लज्जावती झार” बोलको गीत निकै मन पराईएको छ। चर्चामा रहेका गायक महेश काफ्ले र नेपाल आइडलबाट उदाएकी अश्मिता अधिकारीको स्वर रहेको यो गीतमा गायक महेशकै शब्द र संगीत रहेको छ । एकै दिनमा ४ लाख यूटूब भ्यूज नजिक रहेको यो गीत ट्रेण्डिङमा आउने सम्भावना रहेको छ।

अहिलेकी चर्चित अभिनेत्री आँचल शर्माको निकै राम्रो प्रस्तुति रहेको यो गीतमा गायक महेश काफ्लेले समेत अभिनयमा साथ दिएका छन। यस गीतको म्यूज़िक भिंडियोंको निर्देशन अशिफ शाहले गरेका छन्।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.