4
(1)

नेपाल आइडल सीजन-२ का सेकेण्ड रनर अप सुमित पाठकको “समाचार” बोलको गीत चर्चामा रहेको छ।

पछिल्लो आठ महीनामा यूटूब हिट्स २० लाख पुगेको यो गीत नेपाल आइडलका एक निर्णायक/गायक/संगीतकार कालीप्रसाद बास्क़ोटाको शब्द र संगीतमा आएको हो। यो गीत G-21 Digital यूटूब चैनलमा सार्वजनिक भएको थियो।

Average rating 4 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.