0
(0)

२ वर्ष अगाडी रिलीज़ भएको एल्बम शिवालयको चर्चित गीत “आशुको अर्थ” ले यूटूब हिट्स १.७ करोड़ पुगेकोमा गायक शिव परियार खुसी भएका छन ।उनले फ़ेसबुकमा लेखेका छन-

“यो गीत मन पराउने कृपया को को हुनु हुन्छ ?
आँसुको अर्थ के थाहा… आज 17 मिलियन पटक हेरिएको छ !”

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.