5
(1)

जोश शीर्षकको रयाप गीत रिलिज भएको ६ महिना पछि अस्ट्रेलियाबाट गायक सुदिन पोखरेल अर्थात DA69 को संवृद्धि शीर्षकको रयाप निकै चर्चामा छ ।

विश्व संगीत दिवसमा गायकको यूटूबमा रिलिज भएको यो गीतमा सीमानाका मिचीएको विषय पनि उठाईएको छ।

उनका पछिल्ला गीतहरु सुन्दा बिदेशीएका नेपालीहरुलाई देशप्रेमले कति धेरै चिन्तित बनाएको रहेछ , त्यों बुझ्न सकीएला !

( तस्वीर गायकको फेसबुकबाट साभार)

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.