5
(1)

नेपाल आइडल हुदै “उनको प्रीति” बोलको गीतबाट चर्चाको उचाईमा पुगेका गायक प्रवीण बेडवालको स्वरमा “हासेकै छैन” बोलको गीत हालै सार्वजनिक भएको छ। यस गीतमा उत्सव चौलागाईको रचना र विकाश पाण्डेको संगीत रहेको छ।

कलाकारहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय र निर्देशन समेत रहेको यो म्यूज़िक भिंडियोंको कथामा विवाहित जोडीको सम्बन्धमा पूर्व प्रेमीको आगमनले चिन्तित पारेको देखाईएको छ।

लक्ष्मी र जीवन वास्तविक जीवनमा समेत श्रीमान श्रीमती हुन, तर यो म्यूज़िक भिंडियोंमा उनीहरू नहास्नु अभिनयको एक पाटों न हो!

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.