5
(1)

चर्चित कलाकार जोड़ी नाजिर हूसेन र आँचल शर्मा अभिनित “बागमतिको पुल” बोलको गीत आज सार्बजनिक भएको छ। गायक राजमान तामाङ र गायिका मेलिना राईको स्वरमा आएको यो गीतको रचना र संगीत दीपक शर्माको रहेको छ भने भिडियोको निर्देशन सान थापाले गरेका हुन। बागमतिको पुल बनेको र उदघाटन गर्ने कार्य समेत कलाकार जोड़ी नाजिर हूसेन र आँचल शर्माले गरेको देखाएर गीतलाई रोचक बनाइएको छ ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.