0
(0)

राजनराज सिवाकोटी र स्मृति दाहालकै स्वर, दिनेश थपलियाकै शब्द तथा राजन राज सिवाकोटीकै संगीतमा ‘मायालु तिमी कता छौ २ (सिरीरी, दोश्रो भाग) ‘ युट्युब च्यानल- गज्जब टीभीमा आज सार्वजनिक भएको छ।  स्वस्तिमा खड्का र पल शाहको अभिनय रहेको यो पटकको म्यूज़िक भिडियोको निर्देशन सरोज ओलीले नै यस पटक पनि गरेका हून ।

‘सिरीरी’ले पहिलो दिनमा ५ लाख यूटूब भ्यूज कटाएको छ, तर यसले पनि पहिलो गीत कै हाराहारीमा चर्चित होला की नहोला , थाहा पाउन केही समय पर्खने की ?

‘मायालु तिमी कता छौ’ को पहिलो भर्सन

गत बर्ष ‘मायालु तिमी कता छौ’ को पहिलो भर्सन निकै हिट भएर जनजिब्रोमा झुण्डेको थियो, ज़सले हालसम्म २ करोड़ १७ लाख नजिक यूटूबमा हेरीएको छ ।  यसमा सरोज अधिकारी र आसमा बिश्वकर्माको उत्कृष्ट अभिनय रहेको थियो ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.