5
(2)

अन्तराष्ट्रिय नारी दिवसको दिनबाट प्रदर्शनमा आउने चर्चित अभिनेत्री एवम् निर्मात्री रेखा थापाको चलचित्र “उपहार” को गीत “कहिले बार बिर्सिन्छु” आज सार्वजनिक भएको छ। अन्जु पन्त र साइराज खातीको स्वर, इन्दिरा अधिकारीको रचना र अर्जुन पोखरेलको संगीत यो गीतमा रहेको छ।

रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भूषाल लगायत कलाकारहरु अभिनीत यो चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका हुन।

रेखा थापाले गत साता अमेरिकामा सन्तान उपहार पाईसकेकी छन । अब अर्को साता महाशिवरात्रिको दिन आउने अर्कों उपहार चलचित्रको सफलताको लागि पनि शुभकामना!

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.