5
(1)

निर्देशक उपेन्द्र सुब्बाको “मनसरा” चलचित्र आजबाट प्रदर्शनमा आएको छ जसले निर्देशकको पछील्लो चलचित्र “जारी” को जस्तो सफलता पाउला या नपाउला त्यो हेर्न बाकी छ। अन्तरजातीय प्रेमबारे बुनीएको “मनसरा”मा दयाहाड. राई, प्रबीन खतिवडा, मिरुना मगर, मेनुका प्रधान लगायत कलाकारहरुको अभिनय रहेको छ। मनसरा चलचित्रको “झ्यालको “ बोलको गीत यो साता चर्चामा रहेको छ।

केकी अधिकारीको चलचित्र “बोक्सीको घर” ले हलहरु अहिले तातेको बेला आएको चलचित्र “मनसरा” तिर दर्शकको झुकाव हलहरुमा जारी रहला? द पोइट आइडल रियालिटी सो का निर्णायकहरु केकी झै कवि उपेन्द्रको चलचित्र मनसरालाई पनि दर्शकले साथ दिउन, सफलताको कामना छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.