चर्चित नायक दयाहाँङ राई र नायिका वर्षा शिवाकोटी अभिनित “ज़्याँनले तिम्लाई” बोलको गीत यो साताको चर्चामा छ। चर्चित गायक अल्मोडा राना उप्रेतीको स्वर तथा संगीत र रोशनी खड़का प्याकुरेलको शब्द रहेको यो गीत सार्वजनिक भएको यो साता यूटूबमा ९ लाख पटक हेरिएको छ।