5
(2)

लाहुरेको “ल है ल है” बोलको र्याप गीत सार्वजनिक भएको एकैदिनमा यूटूबमा पाँच लाख पटक हेरीएर ट्रेण्डमा आएको छ।

र्यापरहरू कभी जी, डिजे एजे र लाहुरे बीचको र्यापको रसायनलाई सकेसम्म संतुलित बनाउने प्रयास गरेको “लाहुरे” यूटूब चैनलमा उल्लेख गरीएको छ।

ब्याड कम्पनीको प्रस्तुति रहेको यो गीतमा रहेको अश्लील केही शब्दका बारे प्रष्टयाउदै यूटूबमा भनीएको छ- “यो गीत शुद्ध मनोरंजनको लागि रहेको र सामाजिक र नैतिक निष्कर्ष दिने गीतको उद्देश्य रहेको छैन।”

र्यापले राजनीतिक ब्यंग्य भने प्रशस्त दिएको छ- “४६ सालदेखी थूतूनो चलाउन सिकेको प्रशंग देखी, ओस्सेको पटेका जस्तै बिप्लवको बम अनि चियाको कपमा बिकाशको गफ गर्नेलाई अबिकसित दिमाग भनीएको छ।”

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.