5
(1)

गायक यस कुमारको बीस बर्ष पुरानो गीत “तिम्रो मन बदलिएछ” फेरि म्यूज़िक भिंडियों सहित सार्वजनिक भएको छ।

साथमा गायिका मिलन नेवारको स्वर समाबेश यो गीतमा यसअघि सपना श्रीको स्वर रहेको थियो। कलाकारहरु सागर लम्साल बले र ट्वीनी गर्ल्स नामले परिचित प्रिंसि र प्रिज्मा खतिवडाको अभिनय रहेको यो गीत लोकप्रिय हुदै एकै दिनमा आठ लाख पटक यूटूबमा हेरीएको छ।

निकेश खड़काको निर्देशन रहेको म्यूज़िक भिंडियोंको कथामा त्रिकोणात्मक प्रेमको बिषयलाई अत्यन्त गहिराईका साथ देखाईएको छ। दुई प्रेमी बिचको सम्बन्ध कसरी सानो कारण टूटन पुग्यो, गीतमा देखाईएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.