5
(1)

अहिले गीत भाईरल हुने काममा टिकटक एकदमै अगाडी छ।

डेढ वर्ष अगाडी सार्वजनिक “दामी दामी” बोलको गीत यो साता टिकटकमा छाएर दर्शकहरु वास्तविक गीत खोज्न यूटूबमा आउने क्रमले गीतलाई अर्कों ऊँचाईमा फेरि पूर्याउने रहेछ।

टिकटकबाट चर्चामा आएको र्याप “दामी दामी” गीत अविनाशले गाएका हुन भने रचना बिजीको रहेको छ।

रोमन बज्राचार्यको निर्देशनमा बनेको यो भिड़ीयो बीस लाख माथि यूटूबमा हेरीएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.