5
(10)

नेपाल आइडल सीज़न २ को उत्कृष्ट ३ मा पुगेका अत्यन्त चर्चित गायक बिक्रम बरालको “गल्ती” शीर्षकको गीतले एक बर्षको अवधिमा १३ लाख नजिकै यूटूबमा हेरीएको छ । यसमा शब्द प्रदीप चापागाई र संगीत कल्याण सिंहको रहेको छ ।

निकै राम्रो प्रस्तुति दिएका बिक्रमले नेपाल आइडलमा प्रतिष्पर्धा गर्दा नै “प्रसाद” चलचित्रमा गीत गाउने अवसर समेत पाएका थिए । हाल उनले यो गीत नेपाल आइडल सीज़न ३ मा समेत सज्जा चौलागाई संग गाएका थिए ।

Average rating 5 / 5. Vote count: 10

No votes so far! Be the first to rate this post.