5
(1)

DA69 अर्थात सुदिन पोखरेलले सिडनीको स्टूडियोमा रेकर्ड गरेको “जोश” नामको रयाप संगीत उनको साढे सात वर्ष पछिको आगमन रहेको कुरा त प्रस्ट छ यो सुन्ने सबैलाई ।

भद्र र सभ्य भाषामा बिदेशिएक़ा नेपालीहरूले कसरी नेपाललाई माया गर्दा रहेछन मात्र होईन, देशको चिन्ता विदेशको पीड़ा समेत पोखेका छन पोखरेलले।

विदेशीएका नेपालीहरूलाई सोध्ने प्रश्न बारे एक रयाप यस्तो छ-

‘ प्रश्न एउटै सोध्ने त कहा छस ? के गर्दै ?

प्रश्न यस्तो सोधे हुन्थ्यो- ठीक छस? छस राम्रै?’

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.