5
(2)

गायिका तृष्णा गुरुङको “काठको घुर्रा” बोलको गीत सार्वजनिक भएको दोश्रो साता यूटूबमा दश लाख पटक हेरीएर चर्चामा रहेको छ।

भुजुङ गाउ, लमझुङको मनमोहक दृष्यका साथ स्थानीयबासीहरुको रहनसहन झल्कने गरी छायांकन गरीएको यो गीतमा मबिन्द्र राईको शब्द संगीत छ भने निर्देशन ब्रायन राईले गरेका हुन।

“यस गीतमा तपाईलाई बाल्यकालको सम्झनाका साथ अनुहारमा मुस्कान समेत आउने छ”- भोईस अफ नेपाल तेश्रो सिजनको निर्णायक समेत भएकी तृष्णाले गीतबारे यूटूबमा प्रष्ट गरेकी छन।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.