0
(0)

प्रकाश सपुतको नया गीत अहिले यूटूब ट्रेण्डमा रहेको छ । “बदला बरिलै” बोलको लोक गीत यूटूबमा ४ दिनमा १५ लाख भ्यूज पुगेको छ ।

प्रकाशकै शब्द, संगीत र निर्देशनमा आएको यो गीतले लोक कथालाई आधार मानेर यौन हिंसाको विरुद्धमा संदेश छरेको छ । यो पीड़ा पोखिएको गीतले गायकी मात्र होईन प्रकाशको सृजनशील छविलाई समेत उज़िल्याएको छ । यस्तै अभिनेत्री केकी अधिकारीको म्यूज़िक भिंडियोंमा प्रस्तुति निकै सराहनिय र मर्मस्पर्शी छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.