5
(1)

सुनील गिरी र डा. त्रिशला गुरुंगको स्वरमा पिरती एल्बमको नया गीत अहिले चर्चामा छ।”झरी परेको रात” बोलको यो गीत २ सातामा ८ लाख यूटूब भ्यूज नाघेको छ । सुनील गिरीकै शब्द, संगीतमा आएको यो गीत स्लो ट्राकमा रहेको भएपनि विस्तारै लोकप्रिय हुदैछ ।

गीतको मनछूने एक हरफ यस्तो छ – “भिजेछ भने मनको इच्छा तिमीलाई भनौला! बलेसी चुम्न झरीको पानी संगै चुमौला !!”

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.