5
(1)

पल र मल्लिका जोडी अभिनित “भुल्ने बनाईदेउ” को लिरिकल भिडियो भर्खरै सार्वजनिक हुदै चर्चामा आएपछि म्यूज़िक भिडियोको प्रतीक्षामा दर्शकहरू रहेका छन।

“भुल्ने बनाईदेउ” बोलको गीतमा प्रताप दासको स्वर, ऋषि खड़काको संगीत र पत्थरको मूटु उपनामले चर्चित बिजय पूनको निकै मन छुने शब्दहरूले सजीएको छ।

पीएम जोड़ीको उपनामबाट लोकप्रिय भएपछि केन्द्र मोसन पिक्चर्सले पल शाह र मल्लिका महतलाई केही गीतहरूमा अनुबन्ध गरेको समाचार बाहिरीएको थियो।

पीएम जोड़ी अभिनित गीतहरू “फुलबुट्टे सारी” पाँच करोड़ र “टाढा भएपनि” तीन करोड़माथि यूटूबमा हेरीएर बिभिन्न रेकर्डहरू तोड़न समेत सफल भएका थिए।

भुल्ने बनाईदेउ बोलको आगामी गीतले हेरौ अरु कुन कुन रेकर्ड भुल्ने बनाईदेला, त्यों त हेर्न बाक़ी नै छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.