0
(0)

तिहारको मौसममा देउसी भैलोका गीतहरुले गाउदेखी शहर बजार सम्म घन्किएका छन।

सामाजिक दूरी र मास्कले गर्दा तिहार ख़ल्लो भएको पक्का हो तर यसले हाम्रो स्वस्थ र दीर्घायुको कामना मात्र होईन आफन्तजनको सुरक्षा कवज पनि दिएको छ।

स्वस्थ्य मनोरंजनको लागि अनलाइनमा छाएका गीतहरुले समेत तिहारलाई उस्तै उल्लासमय बनाउन भूमिका खेलेका छन।

चर्चित मोडेल गायक दुर्गेश थापा, यूटूबमा चर्चामा रहेका कुशल वक्ता पुण्य गौतम, अनुशा पन्तको शशक्त अभिनय रहेको देउसी भैलो गीत हालै सार्वजनिक भै दोश्रो सातामा दश लाख माथि यूटूब भ्यूज पुगेको छ। “देउसी भैलो” बोल रहेको यो गीतमा राजु परियार, अमृत खाती, अमृता लुंगेली मगर, उमा श्रेष्ठ, साबित्रा भूजेलको स्वरमा आएको छ भने यो गीतको शब्द /संगीत सुमित्रा कोईरालाको रहेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.