5
(1)

आज लक्ष्मीपूजाको दिन। तिहारलाई विधिपूर्वक मनाउदै घर, आगन सफा राखी दियों बाली लक्ष्मी भित्रयाउने दिन। उमङ्ग, उत्साह सहित भैली खेल्ने दिन।

मास्क र सामाजिक दूरीले खोसेको तिहारलाई यूटूब, ज़ूम, मेसेन्जर, च्याट लगायत प्रविधिको सहारामा सकेसम्म प्रविधिमैत्री बनाई आफन्तजनको लामों आयुको कामना गरौ।

आजको दिन- “झिलीमिली तिहार” मनाउने दिन। अघिल्लो साता आएको “झिलीमिली तिहार” बोलको गीत अहिले निकै मन पराईएको छ। खुमन अधिकारी र सम्झना भण्डारीको स्वर तथा नेत्र अर्यालको शब्द संगीत रहेको यसको निर्देशन स्मृति तिमल्सिनाको रहेको छ। यो गीत यूटूबमा ७ लाख पटक हेरीएर चर्चामा छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.