5
(1)

चर्चित मंगोलियन हर्ट समूहका गायक राजु लामाको “शैलुङ्गे मेला” बोलको गीतको अफिसियल म्यूज़िक भिंडियों हालै सार्वजनिक भएर चर्चामा आएको छ।

गायक राजु लामाको जोड़ीको रूपमा मोडल अलिशा राईको अभिनय समेत शशक्त रहेको छ। शैलुङ्गे मेलामा कान्छी अलिशासंग बसेको राजुको प्रेमको कथा सफल होला त?

यो गीतको शब्द र संगीत अनिल लामाले दिएका हुन। सोनाम पाख्रीनको निर्देशनमा सार्वजनिक भएको भिंडियों दोश्रो दिन झण्डै तीन लाख पटक यूटूबमा हेरीएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.