0
(0)

विशाल निरौलाको संगीत र स्वरमा आएको “छोडेर गयौ नि” बोलको गीत यो साता निकै चर्चामा रहयो । “आलु जस्तों गायक” ले एक सातामा १७ लाख यूटूब भ्यूजसहित पहिलो र “छोडेर गयौ नि” ११ लाख भ्यूज सहित दोश्रो मन पराईएको गीत भएको छ।

अर्जुन बिकेको निकै उत्कृष्ट अभिनय रहेको यो म्यूज़िक भिंडियों एकान्त मगरले निर्देशन गरेका हुन। गीतमा पोखिएको शब्द सृजना क्रिस पिकेले गरेका हुन।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.