0
(0)

दोश्रो हप्तामा यूटूब भ्यूज दश लाख कटेको “हेर यो मुटुमा चिरा पर्या छ” बोलको गीत सृजना गर्ने बादल थापा भने चर्चामा छैनन् । यो गीतमा रचना, संगीत र स्वर भर्ने बादलले टिक टकमा “मुटुमा चिरा पर्या छ“ हरफ हिट भएपछि यही बोल बनाए।

उनको पछिल्लो गीतहरु ”जोड़ी ढुकुर डालीमा माया साटासाट” ले ८ लाख र “ओई” ले ३ करोड़को हाराहारीमा यूटूब भ्यूज रहेको छ।

तर पनि बादलले झै के ले छोपीरहेको छ उनको लोकप्रियता?

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.