5
(7)

“माया मारेर” बोलको गीत टिकटकमा एकदम रुचाईएर लाखौ भिंडियों बनेपछि यूटूबमा पनि हेरिने क्रम बढ़ेको छ।

सो गीतको रुचाईएको हरफ हो -“ज्यानै खायो त्यही मोरीको मायाले, जिस्काउछ आज आफ्नै छायाले”

धर्मेन्द्र सेवनको स्वर, संगीत र रचनामा झण्डै एक महीना अघि सार्वजनिक भएको यो गीत यूटूबमा आठ लाख भ्यूज पुगेको छ।

कलाकारहरु जिवेश सिंह गुरुङ, आमु लामा, सार्थक सेवन अभिनित यस गीतको निर्देशन छेवाङ लामाले गरेका हुन।

टिकटकमा ट्रेण्ड भएको भने एक-दुई हप्ता भएकोले बिस्तारी यूटूबमा गीत हेरीने क्रम बढेको पाईएको छ।

यूटूबमा खोज्दा नभेटिएकोले गीतको बोल “माया मारेर” लाई बदल्नको लागि कैयौले सुझाव लेखेका छन।

के गीतको बोल “ज्यानै खायो त्यही मोरीको मायाले“ होला त, यो अहिलेको लाई माया मारेर!

नेपाली लाइभ- भिंडियों न्यूज़

Average rating 5 / 5. Vote count: 7

No votes so far! Be the first to rate this post.