5
(2)

आगामी भाद्र १७ गते सार्वजनिक हुने तरखरमा रहेको नेपाली कथानक चलचित्र “सम्हालिन्छ कहिले मन” को “जरुरी कुरा छ” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा २५ लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। कलाकारहरु पूजा शर्मा, सोनाम तोप्देनको अभिनय रहेको यो गीतमा स्वर अन्जु पन्त र सुरेश लामाको रहेको छ। सुरेश वाग्लेको रचना र अर्जुन पोखरेलको संगीत रहेको चलचित्र “सम्हालिन्छ कहिले मन”को निर्देशन सुदर्शन थापाले गरेका छन।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.