5
(1)

हिपहप गायकहरू भिटेन (समीर घिसिङ) र राइला रोकाको नया गीत “नेपाली हो” आएको छ।

पछिल्लो समय अश्लील शब्द गीतमा राखेर भिटेन निकै विवादमा आएका थिए।

तर उस्तै शैलीले उनले यो गीतमा नेपालीपनको भावनाले भरेका छन।अनि अरु राष्ट्रप्रेमी गायक भन्दा उनी कतै पनि कम छैनन गीतमा।

ट्राप नेपाल यूटूब चैनलमा सार्वजनिक भएको २ दिनमा २ लाख यूटूब भ्यूज पुगेको यो गीत कर्णप्रिय रहेको छ।

गीतको केही मन छूने देश प्रेमले भरिएको हरफहरू हेरौ :-

“गोर्खाली पनि हामि हौ ढाका टोपी सिरमा ढल्केको छैन हारेको
छोडेर हिडे परिवार आमा बाउ दुख संग जुदीराछु छैन हारेको म
याद आउछ मन पोल्छ सम्झिन्छु सबै कुरा छैन नेपाली भन्न छाडेको
जस्तो छ बाटो त्यस्तै हिड्दै छु यो दुनियामा छैन पछाडी सर्न जानेको म”

टिष्टा देखि कांगड़ा सम्म हाम्रै हो (हाम्रै हो)
पृथ्वी बाजेले पहिले बनाको (बनाको
)


“जासुकै जाउ आफ्नो गाउ फर्की औउछ म
मेरो जिम्मेवारी धेरै भारि छ
मेरो पाईला लाई पछाडी सार्दीन
यो मेरो मुटु भरि सारा नेपाली छ
बोलेको पुरा गर्छु म कहिले हार्दीन
कहिले हार्दीन म (कहिले हार्दीन म)
हार्दीन म (हार्दीन म )
हार्दीन म (कहिले हार्दीन म)”

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.