0
(0)

आज सार्वजनिक भएको पल शाह, वर्षा राउत अभिनित “छलक छलक छल्क्यो माया” बोलको गीत चर्चामा आएको छ। यसमा शिशिर भण्डारीको समेत अभिनय रहेको छ।

अहिलेका चर्चित गायक शिव परियार र नीरूषा भट्टराईको स्वर रहेको यो गीतमा शब्द संगीत दुवैं दीपक सिलवालको छ। गम्भीर बिष्टको निर्देशन रहेको यो म्यूज़िक भिंडियों यूटूबमा आएकै दिन एक लाख माथि हेरीएर चर्चामा छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.