5
(1)

अहिलेका चर्चित जोड़ी सुधिर श्रेष्ठ र रियासा दाहाल अभिनित गीत आज सार्वजनिक भएको छ।

उस्तै चर्चामा रहेकी गायिका एलिना चौहान र सुभाष पूरीको स्वरमा आएको “कुरा काटने मान्छेले काटुन” बोलको यो गीतको शब्द र संगीत दीपक शर्माको रहेको छ।

यूटूबमा एक लाख भ्यूज पुगिसकेको यो गीतको भिंडियों निर्देशन सरोज ओलीले गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.