5
(1)

चर्चित लोक गायक पशुपति शर्माको “कैले कमाऊनी” बोलको गीत भर्खरै गायकको यूटूब चैनलबाट सार्वजनिक भएको छ। तिलक ओलीको शब्द र संगीतले भरिएको यो गीतमा कामना ओली र तिलक ओलीको समेत स्वर रहेको छ भने म्यूज़िक भिंडियोंको निर्देशन बीरेन्द्र ओलीले गरेका छन।

“कैले कमाऊनी, कैले रमाऊनी, आउछ दिन बिस्तारी लौरी समाउनी

धनी भए दुखी लाई दिन्थे, पाँच तले घर करोड़को किन्थे

पैसो भए सबैले ज्यान दिने, चाहियो मलाई दुःखमा ध्यान दिने

बाऊ र आमा श्रीमती पनि, बल्ल आफ़्ना पैसा छ भनी

साथी भाईका ठुल ठुला घर, सबले भन्छन् तेरो त के छ र

छैन जागीर नेपालमा खाम भनी, ज्यानकै बाज़ी परदेशमा जाऊँ भनी

आएन दिन कमाउने बचाउने, पैसा रहेछ दुनिया नचाउने

साथी भाईले डलर छापे, मैले यसै हलेर के नापे

हे भगवान बनाई देउ धनी, मैले पैसा राख्ने थिए नगनी “

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.