5
(4)

“बल्ल मैले ज़िन्दगीलाई राम्रोसंग चिने, साना साना कुरा रैछन ठुलो खुसी दिने, मुसि”

“ओई मेरी मुसी, तिम्रो खुसी मेरो नी खुसी”

बल्छे धुर्बे (मरिचमान श्रेष्ठ) र जुनकिरी (सरिता ढ़ूँगाना) अभिनित “मुसि” बोलको गीत हालै सार्वजनिक भएको छ।यो गीतमा प्रितम पोखरेल र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने प्रितमकै मन छुने शब्द-संगीत रहेको यो गीतको भिडियोको निर्देशन दीपेन्द्र तिमल्सिनाले गरेका छन।

प्रितम पोखरेल यूटूब चैनलमा सार्वजनिक भएको दोश्रो दिन पाँच लाख पटक हेरीएर चर्चामा रहेको यो गीतबारे प्रितमले लेखेका छन्-

“सिक्दै छु, केही फरक गरुँ भन्ने चाइ लागिरहन्छ। बिल्कुलै मौलिक धारमा रहेर मैले सृजना गरेको “मुसि” हजुरहरुलाई कस्तो लाग्यो। अनि मन पर्यो भने अरुलाइ पनि भनिदिनुस ल…!! “

Average rating 5 / 5. Vote count: 4

No votes so far! Be the first to rate this post.