गीतकार , संगीतकार अनि गायक दिनेश ढकालको पहिलो सृजना “कालो केशमा रेलिमई” बोलको गीत अहिले चर्चामा रहेको छ। दोश्रो सातामा बीस लाख पटक यूटूबमा हेरीएको यो गीतले नेपाली मौलिकपनको छनक दिएको छ।
अलका सुबेदी, राजन न्यौपाने, दिनेश ढकाल लगायत कलाकारहरू अभिनित यो गीतको भिडियोको निर्देशन मानव सुबेदीले गरेका छन।