5
(1)

नाजिर हूसेन र स्वस्तिमा खड़का अभिनित “हाम्रो माया”बोलको गीत हालै सार्वजनिक भएसंगै चर्चामा रहेको छ।

मोहितबंश आचार्य र मेलिना मैनालीको स्वर रहेको यो गीत यूटूबमा आएको दोश्रो दिनमा सात लाख पटक हेरीएको छ। दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको यो गीतको भिडियोको सान थापाले निर्देशन गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.