5
(1)

गायिका अश्मी रिसालको “ देउसीरे” बोलको गीत तिहारको झझल्को दिदै आज सार्वजनिक भएको छ।

यो गीतमा प्रस्तुत भएको लोकनृत्य, भाईटिका, देउसी खेलेको दृष्यले तिहार नजिकीएको यथार्थ पस्केको छ, यद्यपि यसपालीको चाडबाडलाई सामाजिक दूरी सहित मनाउनु पर्ने बाध्यता त छदैछ।

यो गीतमा शब्द कर्ण चापागाई र संगीत सुरेश अधिकारीले दिएका छन भने म्यूज़िक भिंडियोंको निर्देशन रामजी लामिछानेले गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.