5
(2)

चर्चित लोक गायक पशुपति शर्माका प्राय सबै गीतहरु कर्णप्रिय छन। केही गीतहरु बिवादमा पुग्ने देखी लिएर त केही गीतहरु रचना पक्षको कारण पनि अझ लोकप्रियताको शिखरमा पुग्ने गरेका छन। यो साता उनको “फाटेको मन । आफ्नो आफ्नो दु:ख” बोलको गीत चौंध लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। साथै टिकटकमा “आफ्नो आफ्नो दु:ख त जूनलाई पनि छ” लगायत गीतका अन्य हरफहरुको भिंडियों लाखौ पटक हेरीएर भाईरल भईरहेका छन।

मलाई पनि छ, उनलाई पनि छ।

आफ्नो आफ्नो दु:ख त जूनलाई पनि छ॥

फाटेको मन फाटीरहयो, सिउन पाईदैन।

आफ्नो जीवन आफैलाई जीउन पाईदैन॥

अस्ति चिन्ता, हिजो चिन्ता आज पनि चिन्ता।

यस्तै गरी लुरु लुरु जाने रैछ दिन त॥

टिकटकमा भाईरल गीतका केही हरफहरु

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.