5
(2)

अंतरजातीय प्रेम बिबाह भित्र देखीएको असर र सकसबारे नाज़िर हूसेनले “सरला” बोलको गीतमा उत्कृष्ट अभिनय गरेका छन । उनलाई सरला बनेर उस्तै राम्रो अभिनयले साथ दिएकी छन अनु थापाले।

तराई र पहाड़ बिच मायाको पुल बाधेको छ, निशान भट्टराईको स्वरले । प्रह्लाद शाहको शब्द रचना र सुभाष भूषालको संगीत पनि मन भुलाउने छ ।

बिकाश सुबेदीको निर्देशनमा यसै साता आएको यो म्यूज़िक भिडियो यूटूबमा ३ लाख कटेको छ ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.