5
(1)

आफ्नो प्रतिभा आफूलाई थाहा भएर मात्र नहुदो रहेछ! त्यसलाई बाहिर निकाल्नको लागि कसैको आखा पर्नु पर्ने रैछ। हो, चर्चित गायक संगीतकार शिशिर भण्डारीले जब सुजन बाबु गुरुङलाई उनको हातको स्टीयरिंङ मात्र होईन गलाको कला बारे थाहा पाए अनि एउटा गीत जन्मियो। तब सुजनको सपना सुरीलों स्वरमा स्टूडीयो हुदै यूटूबमा आयो “दुई दिनको ज़िन्दगीमा” बोलको गीत भएर। अर्की चर्चित गायिका रचना रिमालको साथ गाएर आज सार्वजनिक भएको यो गीत केही घण्टामा यूटूबमा एक लाख भ्यूज पुगेर चर्चामा आउन सुरु भएको छ। यो गीतमा शब्द र संगीतको जलप पनि भरेका छन उनै शिशिरले!

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.