5
(1)

एक पछि अर्कों गीत चर्चामा रहेकी गायिका एलिना चौहान र जिवेश सिंह गुरुङको स्वरमा “भँगेरा र भँगेरी” बोलको गीत यो साता चर्चामा आएको छ।

यूटूबमा ३ लाखपटक हेरीएको यो गीतमा शब्द प्रजल अधिकारी र संगीत राज सागरको छ। म्यूज़िक भिंडियोंको अभिनयमा गायक जिवेश लगायत सुनिशा बजगाई र युगज्योति क्रियाशील रहेका छन भने टेकेन्द्र शाहको निर्देशन रहेको छ।

चर्चित “मिनरल वाटर” बोलको गीतमा एलिनासंगै गायक जिवेश सिंह गुरुङले पनि गाएका थिए।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.