5
(1)

चर्चित गायक गायिका शिव परियार र मेलिना राईको स्वरमा आएको “रानी” बोलको गीत यो साताको चर्चित गीतमा परेको छ। एक सातामा सात लाख यूटूब भ्यूज सहित निकै मन पराईएको यो गीतमा राजेश अर्यालको शब्द तथा भुपु पाण्डेको संगीत रहेको छ।

राहुल शाहको अभिनय तथा निर्देशन रहेको यस गीतमा अलिशा राईले पनि अभिनय गरेकी छन। गीत फ़ास्ट ट्राकमा रहेकोले डान्स हेर्न लायक़ छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.