5
(1)

र्यापर भिटेनको पछिल्लो गीत “आफ्नै बाटो” को म्यूज़िक भिंडियों यो साता सार्वजनिक भएसंगै चर्चामा रहेको छ। यो गीत भिटेंनको २०२० मा सार्वजनिक सुपरस्टार एल्बममा रहेको थियो।

केही दिन अगाडी जापानमा भएको एक कन्सर्टमा भिटेनले गीत गाउदा गाउदै गाली गलौजका साथ बोतल फुटाएको भिंडियों जापान समाचार यूटूब चैनलमा सार्वजनिक भएको थियो।

साथै जापानकै अर्कों कन्सर्टको बिचमा भिटेन बेहोस भएको भिंडियों समेत सार्वजनिक हुनुले आयोजक पक्षको कमजोरी त छैन, उनको अवस्थाको संवेदनशीलतालाई ख्याल नगर्नुमा?

के भिटेन मानसिक रूपमा सक्षम छन , उनका शुभचिन्तकहरुको तर्फबाट उनलाई सुस्वास्थ्यको कामना।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.