0
(0)

अहिलेका चर्चित कलाकार पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठ एकै गीतमा देखिएका छन्।

“काले केटो-२: म हिडदा खेरी हिडछ” बोलको गीत आज सार्वजनिक भएसंगै दर्शकले रुचाएका छन्। यूटूबमा ३ लाख भ्यूज पुगेको यो गीत दुर्गा खरेलले गाएकी हुन। ध्रुव प्रसाद अमगाईको शब्द र अर्जुन पोखरेलको संगीत रहेको यसको म्यूज़िक भिंडियोंको निर्देशन बिधान कार्कीले गरेका हुन।

“काले काले केटाले” बोलको पहिलो गीत चार बर्ष अघि दुर्गा खरेलले नै गाएकी थिईन भने शब्द संगीत अर्जुन पोखरेलको थियो। रिमा विश्वकर्मा अभिनित सो गीत भने एक लाख भन्दा कम पटक यूटूबमा हेरीएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.