0
(0)


संभवतः धेरै पटक हेरीएको नेपाली गीत “कुटुमा कुटु” को गायन, रचना र संगीतबद्द गर्ने राजनराज सिवाकोटीको स्वरमा नया गीत आज सार्वजनिक भएको छ।

आएकै दिन ४ लाख यूटूब भ्यूज पुग्ने क्रममा रहेको “के लाई हेरेकि” बोलको यो गीतमा ठेट नेपाली शब्द रहेकोले पनि निकै मन पराईएको छ। यो गीतमा रोशनीको शब्द तथा गुमनामको संगीत रहेको बताईएको छ।नजिर हुसेन, बर्षा राउत लगायत अभिनित यो गीतको भिंडियों शान थापाले निर्देशन गरेका छन।

गायक राजनराज सिवाकोटीले पछिल्लो एक अंतरबार्तामा गायक लगायत पर्दा पछाड़ी रहने रचनाकार, संगीतकारहरुले यूटूबमा गीत करोडौ पटक हेरिएपनि कुनै थप रोयल्टी पाउने ब्यबस्था नेपालमा नरहेको गुनासो गरेका छन।

हेरौ आर्टिस्ट खबरले उनको जन्मदिनमा एक महीना अघि गरेको कुराकानी

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.