5
(1)

निकै मर्मस्पर्शी स्वरका धनी रामकृष्ण ढकाल र चर्चित सदाबहार गायिका मेलिना राईको स्वरमा चर्चित अभिनेत्री वर्षा सिवाकोटी र बिनोद बस्नेत अभिनित कर्णप्रिय गीत आएको छ।

“जुनी जुनी” बोलको यस गीत जरना राईको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो म्यूज़िक भिंडियों यूटूबमा एक लाख भ्यूज कटेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.