5
(1)

अब त गीतहरुले पनि फोन आयो कि आएन भनेर जानकारी दिन थाले भने कसो होला! आश्चर्य नमान्नु होला, फोन आएन मायालुको भने गीत जन्मीने रहेछ।

आज सार्वजनिक भएको “फोन आएन” बोलको गीतमा अहिलेका चर्चित स्वर जोड़ीएको छ। रचना रिमालको स्वर तथा भीम बिष्टको अभिनय सहित स्वर , शब्द र संगीतमा आएको यो गीतमा समीक्षा बस्नेतले अभिनयमा साथ दिएकी छन भने रोशन दाहालले म्यूज़िक भिंडियोंको निर्देशन गरेका छन।

त्यसैले तपाईले यो गीत सुन्दा आएको फ़ोन उठाउन बिर्शनु भो भने कसैले तपाईको बारे अर्कों गीत रचना गर्ला नि , बिचार गर्नुहोला?

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.