5
(1)

आज सार्वजनिक भएकै दिन “पत्थरको मुटु” बोलको गीत चार लाख पटक यूटूब हेरीएर चर्चामा आएको छ।

“पत्थरको मुटु” नामले टिकटकमा चर्चित नाम हो विजय पून। त्यो टिकटकको लोकप्रियता अब गीतमा पनि दोहोरिने देखीएको छ। आफ़्नो जीवनमा घटेको अधुरों प्रेमको जीवन्त शब्द र अभिनयमा डुबेका विजयलाई जोडीको रूपमा साथ दिएकी छन मोडेल गीता ढुगांनाले।

विजयको शब्दलाई उतिकै मनछुने स्वरमा उनेका छन चर्चित गायक प्रताप दासले। ऋषि खड़काले संगीत भरेको यो गीतको भिंडियोंको निर्देशन बिक्रम चौहानले गरेका छन।

फरक त त्यो कुराले पार्छ जब पत्थरको मुटु हुनेहरु पनि यो गीत सुनेर पग्लने छन नि विजय!

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.