5
(1)

गलबन्दी र पछयौरी हराएको प्रसंगले मात्र होईन दर्शकको रोजाईले समेत “मेरो रातो गलबन्दी” बोलको गीत दोश्रो सातामा चर्चामा छ।

भद्रगोल र सक्किगोनी हास्य शृंखलामा बले नामले चर्चित सागर लम्सालका साथमा दिदीबहिनी समारिका र स्मारिका ढकालको समेत अभिनय रहेको यो गीत निकै कर्णप्रिय छ।

नेपाल आइडलबाट चर्चामा आएका प्रताप दासको साथमा सपना घिमिरे पौडेलले गाएको यो गीतको रचना तथा संगीत पनि सपनाकै हो।

बिक्रम चौहानले निर्देशनमा आएको यो भिंडियों हालसम्म १४ लाखपटक यूटूबमा हेरीएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.